माओवादी केन्द्रद्व्रारा पुनः मतदानको माग

चितवन । नेकपा (माओवादी केन्द्र) चितवनले मतपत्र च्यातिएर मतगणना स्थगित भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदानको माग गरेको छ । माओवादी केन्द्रले एक विज्ञप्ति जारी गरी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० अनुसार उक्त वडामा पुनः मतदानको माग गरेको हो । सोमबार एक विज्ञप्ति जारी गरी केन्द्रले उक्त … Continue reading माओवादी केन्द्रद्व्रारा पुनः मतदानको माग